सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • भक्तपुरको कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृ त्यु

भक्तपुरको कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृ त्यु

3940
Shares
भक्तपुरको कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृ त्यु

काठमाडौं : भक्तपुरको मध्यपुर थिमि नगरपालिका-८ बोडेस्थित कमलपोखरीमा डुबेर बुधबार दिउँसो एकजना बालकको मृ त्यु भएको छ ।

महानगरीय प्र हरी परिसर भक्तपुरका प्रह री नायव उपरीक्षक दिपक गिरीका अनुसार खोटाङको जन्तेढुंगा गाउँपालिका घरभई हाल बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशनको पोखरीमा डुबेर मृ त्यु भएको हो ।

स्थानीयले पोखरीमा डुबेको देखेपछि बाल कको उद्धार गरेका थिए । घट नाबारे जानकारी पाउने वित्तिकै खटेको प्रह रीको टोलीले बालकलाई उपचारका लागि नागरीक अस्पताल गठ्ठाघर पुर्‍याइएको थियो ।

उपचारको क्रममा उनको मृ त्यु भएको गिरीले बताए । घ टनाबारे थप अनु सन्धान भइरहेको प्रह रीले जनाएको छ ।

3940
Shares

ट्रेन्डिङ