सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा कोरोना संक्रमित घट्दै, आज ५ जना मात्रै संक्रमित

काभ्रेमा कोरोना संक्रमित घट्दै, आज ५ जना मात्रै संक्रमित

2745
Shares
काभ्रेमा कोरोना संक्रमित घट्दै, आज ५ जना मात्रै संक्रमित

काभ्रे : काभ्रेमा को रोना भाइरस संक्र मित हुनेको संख्या पछिल्लो समय घट्दै गएको छ । आज १४ जना को रोना भाईरस संक्र मीत उपचार पछि डिस्चार्ज भएका छन् ।

आज डिस्चार्ज भएका १४ जना सहित जिल्लामा हाल सम्म संक्र मण मुक्त हुनेको संख्या १४ हजार तिन सय १८ पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै थप ५ जनालाई भाईरसको संक्र मण पुष्टि भएको छ । पिसिआर विधिबाट परिक्षण गराउदा धुलिखेलका ४ जना र पनौतीका १ जनामा संक्र मण पुष्टि भएको हो ।

यो सहित जिल्ल्लामा हालसम्म १४ हजार ५ सय ७० जनालाई संक्र मण भईसकेको छ । अहिले जिल्लामा ६५ जना सकृय संक्र मित छन् । पछिल्लो २४ घण्टामा कुनै पनि सक्रमितको मृ त्यु भएको छैन ।

अहिलेसम्म जिल्लामा २६८ जनाको मृ त्यु भएको छ जसमा काभ्रेका १९२ र बाँकी अन्य जिल्लाका छन् ।

2745
Shares

ट्रेन्डिङ