सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा अत्याधुनिक लाईडर गन मार्फत कारवाही सुरु

काभ्रेमा अत्याधुनिक लाईडर गन मार्फत कारवाही सुरु

29935
Shares
काभ्रेमा अत्याधुनिक लाईडर गन मार्फत कारवाही सुरु

काभ्रे: जिल्ला ट्राफिक प्रह री कार्यालय काभ्रेले अत्याधुनिक लाईडर ग न मार्फत कार वाही सुरु गरेको छ । नजिकिदो चाडबाड र तीव्र गतिका कारण हुन सक्ने सवारी दु र्घट नालाई न्यूनिकरण गर्ने उद्धेश्यले जिल्लाका दुर्घ टना जोखिमयुक्त स्थानहरुमा अत्याधुनिक लाईडर गन मार्फत कारबाही सुरु गरिएको हो ।

जिल्लाको साँगा, धुलिखेल, पाँचखालमा ट्राफिक चेकजाँच गरी तीब्र गतीमा सवारी चलाउने एक दर्जन बढिलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रह री कार्यालय काभ्रेले जनाएको छ ।

आज १७ जना विभिन्न सवारी साधनका चालकहरुलाई कारवाही गरिएको छ भने केहिलाई सचेत गरिएको छ । तीव्र गतिका कारणले धेरै गम्भिर प्रकृति दुर्घ टना हुुने गरेको प्रह रीले जनाएको छ । प्रह रीले संयमित र अनुशासित भएर सवारी चलाउन पनि आग्रह गरेको छ ।

29935
Shares

ट्रेन्डिङ