सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पशुपतिमा बाबालाई खु कु री हानेको आरोपमा एक प क्राउ

पशुपतिमा बाबालाई खु कु री हानेको आरोपमा एक प क्राउ

4295
Shares
पशुपतिमा बाबालाई खु कु री हानेको आरोपमा एक प क्राउ

काठमाडौं : पशुपतिमा बाबालाई खु कु री हा नेर भागेको आरोपमा प्रह रीले एक जनालाई प क्राउ गरेको छ। शुक्रबार बिहान प्रह रीले काठमाडौंको हेपाली हाइटबाट एक जनालाई प क्रा उ गरेको महानगरीय प्रह री परिसर काठमाडौंका प्रह री उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

चितवन जगतपुरस्थित नयाँ बस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई प्रह रीले प क्रा उ गरेको हो। उनले गत सोमबार बिहान पशुपतिमा एक बाबामाथि खु कु री प्र हा र गरी भागेको आरोप छ।

पशुपति बस्दै आएका सन्तोष बाबालाई विश्वरूपा जाने बाटो छेउको झाडीमा खु कु री प्र हा र भएको थियो। शौचालय जाँदै गरेका उनलाई ताराबहादुरले ‘माल (गाँजा) निकाल’ भनेको प्रह रीले जनाएको छ। तर आफूसँग नभएको बताएपछि उनले पेटमा खु कु री हानेर फरार भएका थिए।

खु कु री प्र हा रबाट घा इ ते भएपछि बाबालाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो। प्र ह रीले घ टनामा प्रयोग गरेको खु कु री र झोला पनि बरा मद गरेको छ।

4295
Shares

ट्रेन्डिङ