सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • थपिए एक हजार ६६ जना को रोना सं क्रमित, १३ जनाको मृ त्यु

थपिए एक हजार ६६ जना को रोना सं क्रमित, १३ जनाको मृ त्यु

3560
Shares
थपिए एक हजार ६६ जना को रोना सं क्रमित, १३ जनाको मृ त्यु

काठमाडौं : नेपालमा थप एक हजार ६६ जनामा को रोना भाइरसको सं क्र मण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार ६६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १३ हजार तीनसय ६८ जनाको को रो ना परीक्षण गर्दा सो संख्यामा संक्र मित थपिएका हुन्। १० हजार एक सय १३ जनाको पिसिआर परीक्षण र तीन हजार २ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल १८ हजार ११५ जना सक्रिय सं क्र मित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सं क्रम णबाट १३ जनाको मृ त्यु भएको छ। यो सँगै मृ त्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ। ९३८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ।

3560
Shares

ट्रेन्डिङ