सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेट वर्कि ङ व्यवसायको नाममा ठ गी गर्ने काभ्रेका एक जना प क्राउ

नेट वर्कि ङ व्यवसायको नाममा ठ गी गर्ने काभ्रेका एक जना प क्राउ

12005
Shares
नेट वर्कि ङ व्यवसायको नाममा ठ गी गर्ने काभ्रेका एक जना प क्राउ

काठमाडौं : नेट व र्किङ व्यवसायको नाममा अनलाइन माध्यमबाट ठ गी गरेको आरोपमा प्र ह रीले काभ्रे र रामेछापका गरी दुइ जनालाई प क्रा उ गरेको छ ।

महानगरीय अ प रा ध महाशाखाको टोलीले काभ्रेका धुलिखेल घर भई काठमाडौंको चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २५ वर्षीय विनोद महतेलाई हिजो प क्रा उ गरेको हो ।

उनीहरुले भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखी पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठ गी गरेको प्र ह रीको भनाइ छ ।

उक्त कम्पनीमा सदस्य बनेमा साल्ट ल्याम्प, कपडा, औ ष धिजन्य वस्तु सस्तो मूल्यमा पाउने भन्दै सदस्यता लिनका लागि पी डि तलाई आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिएको महाशाखाले जनाएको छ ।

प क्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि आज वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभाग, बबरमहलमा पठाएको प्र ह रीले जनाएको छ ।

12005
Shares

ट्रेन्डिङ