सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सुनको सिक्री लु टपा ट गर्ने काभ्रेका ३ महिलासहित ९ जना प क्रा उ

सुनको सिक्री लु टपा ट गर्ने काभ्रेका ३ महिलासहित ९ जना प क्रा उ

22775
Shares
सुनको सिक्री लु टपा ट गर्ने काभ्रेका ३ महिलासहित ९ जना प क्रा उ

काठमाडौं । कु ट पि ट गरी सुनको सिक्री र पर्स लु टपा ट गरेको आरोपमा प्र ह रीले काठमाडौंबाट ९ जनालाई प क्रा उ गरेको छ ।

दाङ घोराहीका २१ वर्षीय अनिल मगर, रुकुम टकसराका ३० वर्षीय सूर्य बुढा मगर, सिन्धुपाल्चोक ठूलो पहाडका २५ वर्षीय विशाल केसी, मोरङ बेलबारीका २७ वर्षीय यमन राई, धरानकी २२ वर्षीया प्रिया गुरुङ, काभ्रे तामाघाटकी २१ वर्षीया पूजा राई, धनगढीकी २२ वर्षीया सुस्मा कार्की, काभ्रे चौवासकी २२ वर्षीया ईस्मी कुँवर र काभ्रे मण्डनदेउपुरका ३२ वर्षीया सुरराज भट्टराईलाई प्रहरीले शुक्रबार प क्राउ गरेको हो ।

उनीहरुले बिहीबार दिउँसो काठमाडौंको गोंगबु शिवमन्दिर नजिकै सडकमा हिँडिरहेका गोरखा अजिरकोटका अजय रेग्मीलाई कु टपि ट गरी घाँटीमा लगाएको सुनको सिक्री र नगदसहितको पर्स लुटपा ट गरेर फरार भएको प्रह रीको भनाइ छ ।

उनीहरुलाई महानगरीय प्र ह री वृत्त महाराजगञ्ज र प्रह री प्रभाग गोंगबुबाट खटिएको टोलीले लु टि एको सुनको सिक्रीसहित प क्रा उ गरेको महानगरीय प्र ह री परिसर काठमाडौंका प्रवक्ता प्रह री उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प क्राउ परेका ९ जनामाथि थप अ नुसन्धा न गरिरहेको प्र ह रीले जनाएको छ ।

 

22775
Shares

ट्रेन्डिङ