सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • माल्दिभ्सलाई हराउँदै नेपालको सानदार सुरुआत

माल्दिभ्सलाई हराउँदै नेपालको सानदार सुरुआत

7575
Shares
माल्दिभ्सलाई हराउँदै नेपालको सानदार सुरुआत

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरूआत गरेको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेलमा घरेलु टिम माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै नेपालले विजयी सुरूआत गरेको हो।

नेपालको जितमा मनिष डाँगीले गोल गरे। उनले ८६ औं मिनेटमा गोल गर्दै नेपालले महत्वपूर्ण जित दिलाएका हुन्।

7575
Shares

ट्रेन्डिङ