सबैको समाचार
मङ्लबार, कार्तिक ९, २०७८
  • होमपेज
  • माल्दिभ्सलाई हराउँदै नेपालको सानदार सुरुआत

माल्दिभ्सलाई हराउँदै नेपालको सानदार सुरुआत

माल्दिभ्सलाई हराउँदै नेपालको सानदार सुरुआत

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरूआत गरेको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेलमा घरेलु टिम माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै नेपालले विजयी सुरूआत गरेको हो।

नेपालको जितमा मनिष डाँगीले गोल गरे। उनले ८६ औं मिनेटमा गोल गर्दै नेपालले महत्वपूर्ण जित दिलाएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका