सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेबाट ११ जना जु वा डे प क्रा उ

काभ्रेबाट ११ जना जु वा डे प क्रा उ

7355
Shares
काभ्रेबाट ११ जना जु वा डे प क्रा उ

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका–९ रानाछापस्थित होटलमा तास खेलिरहेको अवस्थामा ११ जनालाई शुक्रबार राति प्र ह रीले प क्रा उ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्र ह री पोष्ट काभ्रेभन्ज्याङ र जिल्ला प्र ह री कार्यालय काभ्रेबाट खटिएको प्र ह रीले उनीहरुलाई नगद ९५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी प क्रा उ गरेको हो ।

 

7355
Shares

ट्रेन्डिङ