सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेकपा (एस) काभ्रे-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा तिमल्सिना

नेकपा (एस) काभ्रे-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा तिमल्सिना

3925
Shares
नेकपा (एस) काभ्रे-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा तिमल्सिना

काभ्रे : नेकपा (एकीकृत समाजवादी) काभ्रे-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भेषराज तिमल्सिना चयन हुनुभएको छ । आज काठमाडौंमा भएको काभ्रे-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा तिमल्सिनाको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको हो । अध्यक्ष तिमल्सिना नमोबुद्ध नगरपालिकाका हुन् ।

नेकपा (एकीकृत समाजवादी) काभ्रे-काठमाडौँ सम्पर्क मञ्चको उपाध्यक्षामा बिदुर गौतम र नोद प्रसाद ढकाल सचिव केशव प्रसाद पराजुली, उप सचिब राजेन्द्र श्रेष्ठ र राधिका गेलाल र कोषाध्यक्षमा प्रेम प्रसाद बजागाई रहनुभएको छ ।

७५ सदस्यीय काभ्रे-काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । जस १० प्रतिशत पछि मनोनित गरिने सचिब गौतमले जानकारी दिनुभयो ।नेकपा (एकीकृत समाजवादी) काभ्रे-काठमाडौँ सम्पर्क मञ्चमा जिल्लाको ६ वाटै नगरपालिका र ७ वटा गाउँपालिकाबाट समावेश गरिएको छ ।

3925
Shares

ट्रेन्डिङ