सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा टिपरले ठ क्कर दिँदा दुई जना घा इ ते

काभ्रेमा टिपरले ठ क्कर दिँदा दुई जना घा इ ते

7625
Shares
काभ्रेमा टिपरले ठ क्कर दिँदा दुई जना घा इ ते

काभ्रे : काभ्रेको भैसेपाटीमा टिपरले मोटरसाइकललाई ठ क्क र दिँदा दुई जना घा इ ते भएका छन् । गएराति करिब १ बजे बनेपाबाट साँगा जाँदै गरेको प्रदेश नं ३ – ०१-००६ ख १७१९ नम्बरको टिपर र विपरीत दिशातर्फ आउदै गरेको बा ५ ख ५८५३ नम्बरको टिपर एक आपसमा ठो क्कि एको हो ।

टिपर एक आपसमा ठोक्किदा टिपर अगाडी रहेको बा ३१ प ९३८९ नम्बरको मोटरसाइकललाई समेत ठ क्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे जिल्लाको बनेपा नगरपालिका–८ का २२ वर्षीय राकेश तामाङ र ३० वर्षीय श्याम तामाङ घा इ ते भएको जिल्ला ट्राफिक प्र ह री कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिइन।

टिपरको ठ क्करबाट ग म्भीर घा इते भएका दुवै जनाको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ठ क्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको र घ ट नाबारे थप अ नुस न्धान भइरहेको जिल्ला ट्राफिक प्र ह री कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले बताइन ।

 

7625
Shares

ट्रेन्डिङ