सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे प्र हरी बस भित्र मास्क खोज्दैै

काभ्रे प्र हरी बस भित्र मास्क खोज्दैै

3725
Shares
काभ्रे प्र हरी बस भित्र मास्क खोज्दैै

काभ्रे : नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई मध्यनजर गर्दै ट्राफिक प्र ह री कार्यालय बनेपा काभ्रेले तपाईको मास्क खै? अभियानलाई निरन्तरता दिएको छ ।

’६६ औ प्र ह री दिवस २०७८’ को अवसर पारेर आज मास्क खै ? अभियान अन्तर्गत धुलिखेल नगरपालिका ६ स्थित बसपार्कमा पैदल यात्री,सवारी साधनका चालक र सहचालकलाई मास्क वितरण गरेको हो ।

भाडाका गाडी तथा निजी सवारी साधनलाई रोकेर प्र ह रीले मास्क वितरण गरेको थियो । कतिपय यात्रु,चालक र सहचालकले मास्क नलगाएको देखेपछि प्र ह रीले बस भित्रै तपाईँको मास्क खै ? भन्दै मास्क लगाउन आग्रहका साथ मास्क दिएका थिए ।

निषेधाज्ञा खुकुलो हुँदै गएपछि सर्वसाधारणले मास्कको प्रयोग गर्न छाडेकाले सं क्रम ण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सो अभियानलाई निरन्तरता दिएको जिल्ला ट्रा फि क प्र ह री कार्यालय बनेपाले जनाएको छ ।

3725
Shares

ट्रेन्डिङ