सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राति सुत्ने बेलामा भुलेर पनि नगर्नुहोस् यी ९ काम

राति सुत्ने बेलामा भुलेर पनि नगर्नुहोस् यी ९ काम

6290
Shares
राति सुत्ने बेलामा भुलेर पनि नगर्नुहोस् यी ९ काम

सुत्ने कोठा हाम्रो जीवनको महत्वपूर्ण स्थल हो । पर्याप्त सुताई मानिसका लागि अपरिहार्य छ । सुत्ने कोठा हामीले दिनको २४ घण्टा मध्ये कम्तिमा ६ घण्टा भन्दा बढि नै विताउँछौं । तर यी सुत्ने कोठामा विभिन्न गलत काम गर्दा हामीलाई सुत्न समस्या हुन्छ ।

सुत्ने समयमा गर्नैनहुने काम यस्ता छन्:
१. सुत्ने बेलामा धु म्रपा न गर्ने बानी । यसले तपाइलाई निद्रा नलाग्ने समस्या हुन सक्छ ।

२. सुत्ने समयमा र क्सी पिउने आदत छ भने पनि ख रा व हो । यसले तपाइँको निद्रा ख रा व हनुका साथै विहान पनि ह्याङओभरको समस्या हुन्छ ।

३. सुत्ने बेलामा कफी वा चिया खाने बानी छ भने छोड्नुस् ।

४. गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो ।

५. सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ ।

६.सुत्नु अघि तरल पदार्थको सेवन पनि नराम्रो मानिन्छ ।

७. राति सम्म अनिदो बस्ने बानी पनि खराव छ । यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ ।

८. राति सुत्नु अघि असपलताको बारेमा नसोच्नु ।

९. राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस् । यसो गर्दा तनावले निद्रा नलाग्ने समस्या हुन सक्छ ।

6290
Shares

ट्रेन्डिङ