सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी प क्राउ

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी प क्राउ

4875
Shares
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी प क्राउ

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्र ह रीले हिरासतमा लिएको छ । आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्र ह रीले नि यन्त्र णमा लिएको हो ।

उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आ न्दो लनमा सहभागी हुन जाने क्रममा प्र ह रीले गान्धीलाई नि यन्त्र णमा लिएको हो । गान्धीलाई प्र ह रीले लखनउमै रोक्न खोजेको थियो । सो क्रममा केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्की पनि भएको थियो । तर उनी प्र ह रीलाई छल्दै केहीबेर पैदल हिंडेर गाडीमा चढिन् र लखिमपुर खिरी प्रस्थान गरिन् । गान्धीसँगै कांग्रेसका अन्य नेताहरुलाई त्यतै प्रस्थान गरेका थिए ।

प्र ह रीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो । सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्र ह रीले उनलाई नि यन्त्र णमा लिएको हो । उत्तर प्रदेश कांग्रेसले गान्धीलाई प्र ह रीले पक्रेर हिरासतमा राखेको जानकारी दिएको छ ।

भारतका केही मिडियाहरुका अनुसार गान्धीलाई मन्दिर मार्गस्थित प्र ह री चौकीमा आधा घण्टा हि रा सतमा राखेर पछि छाडिएको थियो । भारत सरकारले ल्याएको कृषि कानुनवि रु द्ध किसानहरु लामो समयदेखि आ न्दो लनमा छन् ।

सोही आन्दोलनको क्रममा उत्तरप्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा हालै एक व्यक्तिले किसानहरुलाई गाडीले कुल्चिएको र सो घ ट नामा परी तीन जनाको मृ त्यु भएको दाबी गरिएको छ । यद्यपि प्र ह री प्रशासनले केही व्यक्ति घा इ ते भएको भने पनि मृ त्युको पुष्टि गरेको छैन ।

4875
Shares

ट्रेन्डिङ