सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेको कोसीपारीमा टिपर दु र्घ टना, सह चालक च्या पि एर अझै टिफरमै

काभ्रेको कोसीपारीमा टिपर दु र्घ टना, सह चालक च्या पि एर अझै टिफरमै

17165
Shares
काभ्रेको कोसीपारीमा टिपर  दु र्घ टना, सह चालक च्या पि एर अझै टिफरमै

काभ्रेपलान्चोक : फलाटे- भुम्लु गाउँपालिका वडा नं- ७ फलाटे (सिमखेत) मा गए राति रातको १:४० बजे कात्तिके देउरालीबाट दोलालघाट तर्फ जादै गरेको बा.५ ख ५२०४ खाली टिपर सडक बाट अन्दाजी १०० फिट तल झरी दु र्घ टना भएको हो ।

काभ्रेको दुर्गम मानिने कोसिपारी बाट दोलालघाट आउने क्रममा सो टिपर दु र्घ टना हुदा सह -चालक बर्ष अन्दाजी ४५ को शंकर माझी गाडी भित्र नै च्यापिएको अवस्थामा रेहेको फलाटे प्र ह री इन्चार्जले जानकारी दिए ।

बिरेन्द्र यादप फलाटे प्र ह रि इन्चार्जका अनुसार भुम्लु -८ कै चालक घनश्याम माझी दु र्घ टना भए पछि सम्पर्क बिहिन भए पनि हाल उनी जिल्ला प्र ह री कार्यलय जाँदै गरेको जानाकारी समेत दिए ।

टिपरका सह चालक भने अझै टिफर मै च्या पि एर रहेको र उहाको उधार कार्यका लागि हाल क्रेन लगाएर उदार कार्य गर्न लागिएएको फलाटे प्र ह री इन्चार्ज बिरेन्द्र साहले जानकारी दिए ।सह -चालक भने बर्ष अन्दाजी ४५ को शंकर मा झी हुन ।

17165
Shares

ट्रेन्डिङ