सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • टिकटक बनाउछु भन्दै सुनको सिक्री लु ट्ने काभ्रेका दुई युवती प क्रा उ

टिकटक बनाउछु भन्दै सुनको सिक्री लु ट्ने काभ्रेका दुई युवती प क्रा उ

33205
Shares
टिकटक बनाउछु भन्दै सुनको सिक्री लु ट्ने काभ्रेका दुई युवती प क्रा उ

काठमाडौं : एक जनालाई ठ गी गरेको आरोपमा प्र ह रीले दुई महिलालाई काठमाडौंको गोंगबुबाट प क्रा उ गरेको छ।

महानगरीय अ प राध महाशाखाको टोलीले काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भन्ने यूनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई सोमबार प क्रा उ गरेको हो।

उनीहरुले बौद्ध बस्ने एक पुरुषलाई विमानस्थलबाट ट्याक्सीमा राखेर ललितपुरको चापागाउँमा पुर्‍याई उनको साथबाट साढे दुई लाख रुपैयाँ बराबरको सुनको सिक्री ठ गी गरेको प्र ह रीले जनाएको छ।

महाशाखाका अनुसार महिलाले फोन गरी विमानस्थल बोलाएर ट्याक्सीमा बस्न लगाई ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेजमा खाजा खान भनी लगेका थिए।

यूनिसाले टिकटक बनाउछु भनेर सिक्री लगेको र साथीको जन्मदिन मनाउन चापागाउँकै मोक्तान होटलमा लगेर यूनिसाले सुनिता र पुरुषलाई होटलको कोठाभित्र छोडेर भागेको महाशाखाले जनाएको छ।

प क्रा उ परेका दुवैलाई ठ गी सम्बन्धी कसूरको मुद्दामा थप अनुसन्धानका लागि महानगरीय प्र ह री परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

33205
Shares

ट्रेन्डिङ