सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे कोरोना अपडेट : १९ जनामा सं क्र मण, १० जना डिस्चार्ज

काभ्रे कोरोना अपडेट : १९ जनामा सं क्र मण, १० जना डिस्चार्ज

2920
Shares
काभ्रे कोरोना अपडेट : १९ जनामा सं क्र मण, १० जना डिस्चार्ज

काभ्रेमा आज थप १९जनामा को रो ना सं क्र मण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज १० जना उपचारपछि सं क्रम णमुक्त भएका छन्।

आज थपिएका १९ जना मध्ये पिसिआर परीक्षणबाट बनेपाका ९,धुलिखेलका २,पाँचखालका ३ र पनौतीका २ जना छन्।

त्यस्तै एन्टिजेन परिक्षणबाट नमोबुद्धका ३ जना रहेका जना रहेका स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । योसँगै जिल्लामा कुल कोरोना सं क्र मितको संख्या १४ हजार ६ सय ४१ पुगेको छ ।

जिल्लाका कुल को रो ना सं क्र मित संख्यामध्ये १४ हजार ३ सय ५५ जना उपचारपछि सं क्र मणमुक्त भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला अहिले ४७ जना महिला र ४७ जना पुरुष गरी ९४ जना सक्रिय संक्रमित रहेका छन्।

कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृ त्यु भइसकेको छ ।

2920
Shares

ट्रेन्डिङ