सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मन्त्रिपरिषद्ले पायाे पूर्णता, काे–काे मन्त्री बने ? (सूचीसहित)

मन्त्रिपरिषद्ले पायाे पूर्णता, काे–काे मन्त्री बने ? (सूचीसहित)

3755
Shares
मन्त्रिपरिषद्ले पायाे पूर्णता, काे–काे मन्त्री बने ? (सूचीसहित)

काठमाण्डाै : प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वमा सरकार गठन भएकाे ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएकाे छ ।

आज शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएकाे असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेर शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाउनुभएकाे छ । देउवाले आफ्नाे पार्टी कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री नियुक्त गरेर कार्यविभाजन पनि गर्नुभएकाे छ ।

काे–काे मन्त्री बने ?

 

3755
Shares

ट्रेन्डिङ