सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१

बुवाले गरे छोराको ह त्या

4680
Shares
बुवाले गरे छोराको ह त्या

सल्यान : घरायसी विवादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको ह त्या गरेका छन्।

जिल्ला प्र ह री कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धा रि लो ह ति यार प्रयोग गरी ३३ वर्षीय रुपलालको ह त्या गरेका छन्।

दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्र हा र गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

4680
Shares

ट्रेन्डिङ