सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको कोशीपारीमा ट्याक्सी दुर्घटना

काभ्रेको कोशीपारीमा ट्याक्सी दुर्घटना

43490
Shares
काभ्रेको कोशीपारीमा ट्याक्सी दुर्घटना

काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका कोलातीभुम्लु वडा नम्बर ६ सिम्लेमा ट्याक्सी दु र्घ ट नामा परेको छ ।

बा २ ज ६८० नम्बर अल्टो ट्याक्सी पिच सडकबाट तल बारीमा खसेको छ । प्र ह री चौकी फलाटेका अनुसार ट्याक्सी वडा नम्बर ६ मा यात्रु ओरालेर भुम्लु गाउँपालिकाकै वडा नम्बर ५ वटा जाँदै थियो ।

ढुङ्गा छल्न खोज्दा अ निय न्त्रित भएर ट्याक्सी सडकबाट करिब सय फिट तल खसेको थियो । ट्याक्सीमा चालक मात्रै थिए । चालक सामान्य घा इ ते भएको उपचारका लागि धुलिखेल अस्पताल पठाइएको फलाटे प्र ह रीले जनाएको छ ।

43490
Shares

ट्रेन्डिङ