सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेका पत्रकार तिमल्सिना माथि कुटपिट

काभ्रेका पत्रकार तिमल्सिना माथि कुटपिट

17490
Shares
काभ्रेका पत्रकार तिमल्सिना माथि कुटपिट

प्रेस सेन्टर नेपाल काभ्रेका सदस्य एवं पत्रकार महासंघ ललितपुरका सदस्य चुडामणी तिमल्सिना माथि कु ट पि ट भएको छ । स्थानीय विकास निर्माणमा भएको भ ष्ट्रा चारको बिषयमा समचार लेखेको भन्दै कु ट पिट गरेको प्रेस सेन्टर नेपाल काभ्रेका रामकृष्ण बन्जराले जानकारी दिनुभयो ।

बेथानचोक गाउँपालिका वडा नम्बर १ च्याम्राङवेशी घर भएका पत्रकार तिमल्सिनालाई स्थानीय सुदर्शन तिमल्सिनाले कु ट पिट गरेको बताइएको छ ।

घाईते तिमल्सिनाको आँखामा चो ट लागेको छ । पत्रकार कु टपिट को घ ट नालाई प्रेस संगठन काभ्रेको ग म्भी र आ पत्ति जनाएको छ । घ ट नाको दोषी पहिचान भैसकेको अध्यक्ष बञ्जाराले बताउनुभयो ।

17490
Shares

ट्रेन्डिङ