सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा घरको झ्यालबाट छिरेर बालिकामाथि बलात्कारको प्रयास

काभ्रेमा घरको झ्यालबाट छिरेर बालिकामाथि बलात्कारको प्रयास

32050
Shares
काभ्रेमा घरको झ्यालबाट छिरेर बालिकामाथि बलात्कारको प्रयास

काभ्रे : काभ्रेको रोशी गाउँपालिकामा १६ वर्षकी बालिकामाथि ब लात्का रको प्रयास भएको छ । पालिकाको वडा नम्बर ७ रघुचौरका २३ वर्षीय हरिबोल भन्ने रेवन्तमणी अधिकारीले बालिकालाई बला त्का र प्रयास गरेका हुन् ।

बालिका ब ला त्कृत प्रयासमा संलग्न अधिकारी फ रा र रहेका छन् । उनको खोजी भैरहेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ । अधिकारीले असोज २८ गते घरको झ्यालबाट छिरेर बालिकालाई ब ला त्कारको प्रयास गरेको बताइएको छ ।

पीडित बालिकाले प्रहरी कार्यालयमा आफैँ उपस्थित भएर पीडकलाई प क्रा उ गरेर कारबाही गर्न निवेदन दिएकी छन् । प्र ह री चौकी मंगलटारले फरार भएका युवकको मोबाइल र चप्पल बालिकाको घरबाट बरामद गरेको जनाएको छ ।

पीडित बालिकाका बुबाको कोरोना संक्रमणपछि मृ त्यु भएको र परिवारमा आमा, भाइ र पी डित बालिका मात्रै बस्दै आएको प्र ह रीले जनाएको छ ।

32050
Shares

ट्रेन्डिङ