सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा बोलेरो दुर्घटना, एक जनाको मृ त्यु

काभ्रेमा बोलेरो दुर्घटना, एक जनाको मृ त्यु

5100
Shares
काभ्रेमा बोलेरो दुर्घटना, एक जनाको मृ त्यु

काभ्रे : काभ्रेको भुम्लुमा बोलेरो दु र्घ ट ना हुँदा एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा बोलेरो चालक चौरिदेउरालि गाउँपालिका ४ का ४९ वर्षीय कमल श्रेष्ठ रहेका जिल्ला प्र ह री कार्यालयका प्र हरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान १ बजे मृ त्यु भएको हो । मृ त क श्रेष्ठ चौरीदेउराली गाउँपालिका–४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको जनाएको छ ।

दोलालघाट हुँदै चौरिदेउरालितर्फ जाँदै गरेको बा २१ च ९२१० नंको बोलेरो भुम्लु गाउँपालिका ५ जामुने खोलामा सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

कुखुराको दान बोकेर चौरिदेउरालितर्फ जाँदै गर्दै बोलेरो बुधबार राति करिब ९ बजे तिर दु र्घट ना भएको हो । बोलेरोमा चाकल श्रेष्ठमात्र सवार थिए । दु र्घट नाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्र ह रीले जनाएको छ ।

5100
Shares

ट्रेन्डिङ