सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा बसले स्कुटरलाइ ठक्कर दिदा एक जना गम्भिर घा इ ते

काभ्रेमा बसले स्कुटरलाइ ठक्कर दिदा एक जना गम्भिर घा इ ते

34030
Shares
काभ्रेमा बसले स्कुटरलाइ ठक्कर दिदा एक जना गम्भिर घा इ ते

काभ्रे : काभ्रेको कोसीपारी भुम्लुटारमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जना ग म्भी र घा इ ते भएका छन् ।

भुम्लु गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालय अगाडि बा. २ ख ६४४१ नम्बरको बसले बा ७५ प ५७०८ नम्बरको स्कुटरलाई ठ क्क र दिँदा स्कुटर चालक रमेश राज उप्रेती ग म्भी र घा इ ते भएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

स्कुटरलाई ठक्कर दिने बसको चालकलाइ प्र ह रीले नियन्त्रणमा लिइ अ नु सन्धान गरिरहेको प्र ह रीले जानकारी दिएको छ। घा इ ते उप्रेती भुम्लु गाउँपालिका वडा नम्बर ८ का सचिव हुन् ।

34030
Shares

ट्रेन्डिङ