सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज काभ्रेमा ७ जना कोरोना संक्रमित थपिए

आज काभ्रेमा ७ जना कोरोना संक्रमित थपिए

4710
Shares
आज काभ्रेमा ७ जना कोरोना संक्रमित थपिए

काभ्रे : काभ्रेमा आज ७ जना कोरोना संक्रमित थपिए छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज ६ जना संक्रमित निको भएका छन् ।

आज थपिएका संक्रमितसंगै सक्रिय संक्रमितको संख्या ३७ पुगेको छ । जसमा ३७ जना होम आईसोलेसनमा छन् भने ३ जना अस्पतालको आईसोलेसनमा छन् ।

4710
Shares

ट्रेन्डिङ