सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • निर्मला र समिता बने काभ्रे एमालेमा पहिलो महिला वडा अध्यक्ष

निर्मला र समिता बने काभ्रे एमालेमा पहिलो महिला वडा अध्यक्ष

12575
Shares
निर्मला र समिता बने काभ्रे एमालेमा पहिलो महिला वडा अध्यक्ष

काभ्रे : बनेपा नगरपालिकाको दुई वटा वडामा एमालेको दुईजना वटा कमिटी अध्यक्षमा महिला निर्विरोध निर्वाचित हुनुभएको छ ।

हिजो सकिएको पहिलो वडा अधिवेशनबाट वडा नम्बर ५ मा समिता थापा र वडा नम्बर १४ मा निर्मला तामाङ वडा कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

एमालेले हिजो काभ्रेको १३ वटै स्थानीय तहका वडामा अधिवेशन सुरू गरेको थियो । जिल्लाको १३५ वटा वडा मध्ये हालसम्म ११७ वटा वडामा अधिवेशन सकिएको छ । त्यसमध्ये ११५ वटा वडामा पुरुष अध्यक्ष चयन भएका छन् ।

12575
Shares

ट्रेन्डिङ