सबैको समाचार
सोमवार, मंसिर १३, २०७८
  • होमपेज
  • रेड पाण्डाको छाला सहित काभ्रेका युवक लामा प क्राउ

रेड पाण्डाको छाला सहित काभ्रेका युवक लामा प क्राउ

रेड पाण्डाको छाला सहित काभ्रेका युवक लामा  प क्राउ

दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ५ जना व्यक्तिहरु प क्रा उ परेका छन् ।

काठमाण्डौ चाबहिल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अ बै ध रुपमा बिक्रि वितरण गर्नको लागि लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा पुगेको प्र ह रीले काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ का २६ बर्षीय युवक लामा सहित ५ जनालाइ प क्रा उ गरेको हो ।

नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय रूपेश अधिकारी, संखुवासभा जिल्ला सिलिचुङ गाउँपालिका वडा नम्बर २ का २२ बर्षीय अरुण राई , सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर २ का २० बर्षीय सुभाष गिरी र रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ का २० बर्षीय दावा घले छन् ।

उनीहरूको साथबाट रेड पाण्डाको छाला थान १ र बिभिन्न ब्रा ण्डका मोबाईल थान ६ बरामद गरिएको प्र ह री जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका