सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट प क्रा उ

बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट प क्रा उ

16305
Shares
बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट प क्रा उ

९ कात्तिक, काठमाडौं । प्र ह रीको केन्द्रीय अ नुस न्धान ब्‍यूरोले बैंकिङ कसूरको आरोपमा एक जनालाई प क्रा उ गरेको छ । प क्राउ पर्नेमा काभ्रेको भुलु गाउँपालिका- ८ का ३१ वर्षीय सुमन खरेल रहेका छन् ।

खरेलले आफू कार्यरत बैंक सिन्धु विकास बैंक, दोलालघाट शाखाले दैनिक रुपमा जम्‍मा गर्ने रकम एनसीसी बैंक, बाह्रबिसेमा रहेको सिन्धु विकास बैंकको खातामा जम्‍मा गर्दै आएकोमा उनले जम्‍मा नगरी १ करोड ८९ लाख ९० हजार ८५५ रुपैयाँ चलाएको प्र ह रीको दाबी छ ।

उनलाई केन्द्रीय अ नु सन्धान ब्‍यूरोले सोमबार काभ्रेबाट प क्रा उ गरेको छ । प क्रा उ परेका उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्‍याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भइरहेको केन्द्रीय अ नुस न्धान ब्‍यूरोले जनाएको छ ।

16305
Shares

ट्रेन्डिङ