सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा आज ७ जनामा को रो ना सं क्र मण

काभ्रेमा आज ७ जनामा को रो ना सं क्र मण

6365
Shares
काभ्रेमा आज ७ जनामा को रो ना सं क्र मण

काभ्रे : काभ्रेमा फेरी को रो ना संक्रमित बढ्न थालेका छन् । आज विभिन्न विधिबाट गरिएको परिक्षणमा थप ७ जनामा को रो ना पुष्टि भएको छ । हिजो १० जनामा संक्रमण देखिएको थियो ।

योसंगै अहिलेसम्म जिल्लाका १४ हजार ७२७ जना को रो ना सं क्र मित भइसकेका छन् । आज गरिएको पिसिआर परिक्षणबाट ७ जनामा सं क्र मण देखिएको हो । आज बनेपा,मण्डनदेउपुर,धुलिखेलका १-१ जनामा सं क्र मण देखिएको हो ।

त्यस्तै चौरीदेउराली र नमोबुद्धका २-२ का जनामा संक्रमण देखिएको हो । आज को रो नामुक्त हुनेको संख्या २ रहेको छ । आजसम्म सं क्र मि त भएकामध्ये १४ हजार ४८९० जना निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म काभ्रेका २६८जनाले को रो नाका कारण ज्या न गु मा इ सकेका छन् । अब जिल्लामा सक्रिय सं क्र मि त पनि बढेका छन् । हिजो ४० रहेको सक्रिय संक्रमित संख्या आज बढेर ४५ पुगेको छ ।

6365
Shares

ट्रेन्डिङ