सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सिंहदरबारभित्र गो लि चल्यो

सिंहदरबारभित्र गो लि चल्यो

4170
Shares
सिंहदरबारभित्र  गो लि चल्यो

काठमाडौं, कार्तिक १० : चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गो ली फायर भएको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सु र क्षा गार्ड प्र ह री सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गो ली फायर भएको हो ।

संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घ ट ना भएको र त्यसबाट मानवीय क्ष ति नभएको जनाइएको छ । डियुटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा उक्त गोली फायर प्र ह रीले जनाएको छ ।

घ ट नाको अ नुस न्धान जारी रहेको महानगरीय प्र ह री कार्यालय रानीपोखरीका प्रवक्ता प्र ह री उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । रासस

4170
Shares

ट्रेन्डिङ