सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा ट्याक्टर दु र्घटना, चार जना घा इ ते

काभ्रेमा ट्याक्टर दु र्घटना, चार जना घा इ ते

17550
Shares
काभ्रेमा ट्याक्टर दु र्घटना, चार जना घा इ ते

काभ्रे: काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ आखे माम उकालोमा ट्याक्टर दु र्घटना हुँदा ४ जना घा इते भएका छन् ।

जोगेश्वर माध्यामिक विद्यालयको ढलानको लागि गिठ्ठी बोकेर आउँदै गरेको ट्याक्टर ३० मिटर तल खोलामा खसेको विद्यालय ब्यवस्थापन समितिका सदस्य भगवान तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक र अरु कामदार गरि ४ जना घा ई ते भएका छन् । चालकको अबस्था ग म्भी र रहेको छ ।

अर्का एक ब्यक्तिको खुट्टामा चो ट लागेको छ । २ जना सामान्य घाई ते भएका छन् । घा इ तेहरूको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

17550
Shares

ट्रेन्डिङ