सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा अञ्जली गौतमको ह त्या भएको दाबी: आफन्तले घेरे जिल्ला प्र ह री कार्यालय, घ ट नालाई राजनीतिकरण नगर्न माग

काभ्रेमा अञ्जली गौतमको ह त्या भएको दाबी: आफन्तले घेरे जिल्ला प्र ह री कार्यालय, घ ट नालाई राजनीतिकरण नगर्न माग

14845
Shares
काभ्रेमा अञ्जली गौतमको ह त्या भएको दाबी: आफन्तले घेरे जिल्ला प्र ह री कार्यालय, घ ट नालाई राजनीतिकरण नगर्न माग

काभ्रे : आफ्नो छोरीको मृ त्यु नभइ ह त्या भएको भन्दै काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ माझीफेदाकी अञ्जली गौतमका आफन्तले जिल्लाप्र ह री कार्यालय घे राउ गरेका छन् ।

मृ तक अञ्जलीका आफन्तहरुले उमेर नपुगी भगाएर लगेको र ह त्या गरेको भन्दै दो षीलाई का रबाहीको माग गरेका हुन् । अञ्जलीको गत असोज ३० गते ह त्या भएको उनका काका प्रेम गौतमले बताउनुभयो ।

अञ्जलीलाई माओवादी निकट अखिल नेपाल शिक्षक संघगठन बागमती प्रदेशका इञ्चार्ज दुर्गा सिं लामाको छोरा लक्ष्मण मोक्तान (लामा) ले २०७७ साल भदौ ३ गते भगाएर विवाह गरेका थिए । उमेर नपुगी भगाएपछि केटा पक्ष, केटीका आफन्त र स्थानीय राजनीतिक दलका नेता सहित बनेपामा छलफल भएको थियो ।

छलफलमा केटीले केटाका बुबाको सल्लाहमै विवाह गरेको र राजीखुशी रहेको बताएकी थिइन् । माइती पक्षले त्यो बेला नै उमेर नपुगी विवाह भएको र पछि समस्या आए त्यसको सबै जिम्मेवारी केटा पक्षले लिने गरी सहमति गरेको मृ तक अञ्जलीका काका प्रेम गौतमले बताउनुभयो ।

आत्म ह त्या दुरुत्साहको जाहेरी प्र ह रीले लिन नमानेपछि जिल्ला प्र हरी कार्यालय घे राउ गर्न बाध्य भएको अञ्जलीका आफन्तहरुले बताएका छन् । उनीहरुले जिल्ला प्र हरी कार्यालयमा नाराबाजी समेत गरेका थिए ।

माइतीमा दसैको टिका लगाएर घर फर्किएकै दिन छोरीले एकाएक छुण्डिएर आत्म ह त्या गरेको खबर आएपछि आफुहरु मर्महात भएको काका प्रेम गौतमले बताउनुभयो । तर घ ट ना स्थल पुगेर हेर्दा अवस्था अर्कै रहेको र आत्म ह त्या गर्न बाध्य पारिएको माइती पक्षको दाबी छ ।

अञ्जलीका श्रीमान् लक्ष्मणको अर्को केटीसंग सम्बन्ध रहेको माइती पक्षले दाबी गरेका छन् । पारिवारिक खटपटका कारण छोरीले आत्म ह त्या गरेको र यसको दाषी केटा रहेको आफन्तहरुले बताएका छन् ।

मृ तकको श व उठाउनु अघि नै आफन्तहरुले अञ्जलीका ससुरा, सासु र श्रीमानलाई हि रासतमा लिन माग गरेका थिए । आफन्तका माग अनुसार नै प्र ह रीले तीनै जनालाई नियन्त्रणमा लियो । तर धुलिखेल आइपुग्ने बित्तिकै छोडेको आफन्तको भनाई छ ।

घ टनालाई ढाकछोप गर्न राजनीतिक दबाब प्र ह री माथि गरिएको कारण आफुहरुको जा हेरी लिन प्र ह रीले नमानेको अञ्जलीका आफन्तहरुले बताएका छन् । अञ्जलीका काका गौतमले संविधानसभा सदस्य एवं माओवादी केन्द्र काभ्रेका इन्चार्ज सूर्यमान दोङ र गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले दो षिलाई कार बाही गराउनुको साटो राजनीतिकरण गर्न खोजेको र प्र हरीलाई दबाब दिएको बताउनुभयो ।

14845
Shares

ट्रेन्डिङ