सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • केपी ओली भ्रष्टाचारीको नाईके हुन् : नेता सापकोटा

केपी ओली भ्रष्टाचारीको नाईके हुन् : नेता सापकोटा

4140
Shares
केपी ओली भ्रष्टाचारीको नाईके हुन् : नेता सापकोटा

काभ्रे  : संविधान सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विदुर सापकोटाले एमालेका अध्यक्ष केपी ओली ली भ्र ष्टा चा रीको ना इ के भएको बताउनुभयो छ ।

शनिबार बनेपा नगरपालिकाको वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) को वडा भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सापकोटाले जनताको पक्षमा ओलीले कुनै काम नगर्न नसकेको ठोकुवा गर्नुभयो ।

‘मनमोहन अधिकारीले नौँ महिने सरकारको अवधिमा जनता मुखि काम गरेर जनताको मन जित्नुभयो । तर ओलीले भ्र ष्ट र द ला ली लाई प्रश्रय मात्रै दिनुभयो । कम्युनिष्ट पार्टीको भावनाको ठीक उल्टो बाटोमा केपी ओली हिँड्दा आज कम्युनिष्ट आ न्दो ल न नै धरापमा परेको छ । एमाले भित्र कम्युनिष्टको सास नै छैन् । त्यहि भएर हामीले दा ह संस्का र गरेर नयाँ आयाम सुरू गरेका छौँ । सापकोटाले भन्नुभयो ।’

केपी ओली सरकारमा रहँदा बदनामी बाहेक केहि गर्न नसकेको सापकोटाको भनाई छ । ‘जता हेर्यो त्यतै भ्र ष्टा चा र । जनताको ईच्छा र आकांक्षा विपरितका निर्णय । जनताको घरमा पकाउने अन्न छैन् । घर घरमा ग्यासको पाईप जोड्ने झु टो सपना देखाएर जनातालाई रनभुल्ल पारे । सापकोटाले भन्नुभयो ।’

केपी ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि क्षेत्रमा ब्र म्हलु ट मच्चाएको सापकोटाले बताउनुभयो । ओलीले भ्र ष्टा चा रलाई संस्थागत गरेको सापकोटाको भनाई छ ।

4140
Shares

ट्रेन्डिङ