सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • काँग्रेस काभ्रेका नेता धनजित लामाको निधन

काँग्रेस काभ्रेका नेता धनजित लामाको निधन

शुभकामना आदानप्रदान कार्यक्रम श्रद्धाञ्जली सभामा परिणत

4970
Shares
काँग्रेस काभ्रेका नेता धनजित लामाको निधन

काभ्रे : नेपाली काँग्रेस काभ्रेका नेता धनजित लामाको नि ध न भएको छ । रोशी गाउँपालिका वडा नं ३ निवासी लामाको हिजो साँझ ६ः३० बजेको समयमा नि ध न भएको हो ।

लामा बहुदल पछिको पहिलो निर्वाचन २०४८ सालमा काभ्रे क्षेत्र नं. १ बाट नेपाली काँगेसबाट सांसदको उम्मेदवार रहनुभएको थियो । नेता लामाको ९७ बर्षको उमेरमा नि ध न भएको हो ।

नेता लामाको आज (आईतबार) दिउँसो १ बजे अन्त्यष्टि गरिने नेपाली काँग्रेस जिल्ला सभापति मधु आचार्यले जानकारी दिनुभयो । लामाका ५ छोरा र ४ छोरी रहेका छन् ।

यसैबिच काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा आज काँग्रेसले गर्न लागेको शुभकामना आदानप्रदान कार्यक्रम नहुने भएको छ । काँग्रेस काभ्रेका नेता धनजित लामाको नि ध न भएपछि उक्त कार्यक्रमलाई श्र द्धा ञ्जली सभा कार्यक्रममा परिणत गरिएको पनि जिल्ला सभापति आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले दिवंगत लामालाई श्रद्धाञ्जली अर्पण गर्नुहुने बताइएको छ ।

4970
Shares

ट्रेन्डिङ