सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • चोरी मुद्दाका फरार गौतम काभ्रेबाट प क्रा उ

चोरी मुद्दाका फरार गौतम काभ्रेबाट प क्रा उ

3240
Shares
चोरी मुद्दाका फरार गौतम काभ्रेबाट प क्रा उ

काभ्रे : जिल्ला प्र ह री कार्यालय काभ्रेले एक जना फ रा र प्रतिवादीलाई प क्रा उ गरेको छ । जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं. ५ का रविन भनिने कृष्ण प्रसाद गौतमलाई प क्रा उ गरेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

नकवजनी चो रीको आरोपमा प क्रा उ परेका २४ वर्षिय गौतम फैसला कार्यन्वयनको सिलसिलामा फ रा र रहेका थिए । उनलाई खोजतलास गर्दै जाने क्रममा प्र हरी अधिकृत सहितको टोलीले आज जिल्लाकै बनेपा नगरपालिका वडा नं. ८बाट फेला पारी आजै जिल्ला अदालत धुलिखेलमा पेश गरिएको जिल्ला प्र ह री कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक हरी खतिवडाले जानकारी दिए ।

प्रतिवादी गौतमलाई २०७५ बैशाख २३ गते ललितपुर जिल्ला अदालत ललितपुरले १ महिना कै द र ५० हजार जरिवानाको फै सला गरेको थियो ।

3240
Shares

ट्रेन्डिङ