सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रेमा आज को रो ना सं क्र मि तको संख्या शून्य

काभ्रेमा आज को रो ना सं क्र मि तको संख्या शून्य

3400
Shares
काभ्रेमा आज को रो ना सं क्र मि तको संख्या शून्य

काभ्रे : काभ्रे जिल्लाभर आज कसैलाई पनि को रो ना सं क्र म ण देखिएको छैन । को रो ना सं क्र मि त हुनेको संख्या हिजो पनि शून्य रहेको थियो।

योसंगै अहिलेसम्म जिल्लाका १४ हजार ७२९ जना को रो ना सं क्र मि त भइसकेका छन् । आज को रो नामुक्त हुनेको संख्या ६ रहेको छ ।

आजसम्म सं क्र मि त भएकामध्ये १४ हजार ५०० जना निको भएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अहिलेसम्म काभ्रेका २६८जनाले को रो नाका कारण ज्या न गु मा इ सकेका छन् । अब जिल्लामा सक्रिय संक्र मि त संख्या घटेर ३० मा झरेको छ ।

3400
Shares

ट्रेन्डिङ