सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा आज ७ जना कोरोना सं क्र मि त को रो ना मुक्त

काभ्रेमा आज ७ जना कोरोना सं क्र मि त को रो ना मुक्त

2475
Shares
काभ्रेमा आज ७ जना कोरोना सं क्र मि त को रो ना मुक्त

काभ्रे जिल्लामा आज ७ जना कोरोना सं क्र मि त को रो नामुक्त भएका छन् । योसँगै जिल्लामा कुल को रो ना सं क्र मि त को संख्या १४ हजार ५१४ पुगेको छ । अब जिल्लामा स क्रि य सं क्र मि त पनि घटेका छन् ।

आजसम्म जिल्लामा २४ जना मात्रै को रो नाका स क्रि य सं क्र मि त रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेमा पछिल्लो समय को रो ना सं क्र मि तको संख्या घट्दै गएको छ । आज थपिएका सं क्र मि त संगै जिल्लामा १४ हजार ७३० जनामा कोरोना पुष्टि भइसकेको छ ।

2475
Shares

ट्रेन्डिङ