सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकका फरार अभियुक्त रामेछापबाट पक्राउ

सिन्धुपाल्चोकका फरार अभियुक्त रामेछापबाट पक्राउ

13970
Shares
सिन्धुपाल्चोकका फरार अभियुक्त रामेछापबाट पक्राउ

सिन्धुपाल्चोकका एक फरार अभियुक्त रामेछापबाट प क्रा उ परेका छन् । ज व र्जस्ती क र णी मु द्दा मा १० वर्ष कैद सजायँ पाएका एक फरार अभियूक्त प क्रा उ परेका हुन् ।

प क्रा उ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा न.१ का टसी भनिने राज विक रहेका छन् । उनलाई रामेछाप मन्थलीमा लुकिछिपी बसेका अवस्थामा प्र ह रीले प क्रा उ गरेको हो।

रामेछाप प्र ह रीको समन्वयमा जिल्ला प्र ह री कार्यालय सिन्धुपाल्चोकको टोलीले उनलाई प क्रा उ गरेको थियो मन्थलीमा रहेको सूचना पाएपछि उनको फलो गरेको जिल्ला प्र ह री कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले बताए।

उनलाई सर्वोच्च अदालतको २०७२ मंसिर ६ गतेको फैसलाले ज व र्जस्ती क र णी मु द्दामा १० वर्ष कैद सजाँय सुनाएको थियो।

13970
Shares

ट्रेन्डिङ