सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गयो, १५ जना घाइते

ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गयो, १५ जना घाइते

2900
Shares
ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गयो, १५ जना घाइते

काठमाडौँ, कात्तिक २४ : हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस ठो क्किँ दा दुई जनाको ज्या न गएको छ। बसमा यात्रा गर्ने १५ जना घा इ ते भएका छन् ।

गएराति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठो क्किँ दा दु र्घ ट ना भएकाे प्र ह रीले जनाएको छ । दु र्घ ट नामा दुई जना पुरुषको ज्यान गएको जिल्ला प्र ह री कार्यालय मकवानपुरका प्र ह री नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

उनीहरुको उपचारका क्रममा ज्यान गएको हो । ज्यान गुमाएकाहरुकाे परिचय भने खुलेको छैन । घा इ ते भएका १५ जनाको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पनि घा इ ते छन् । प्र ह री निगरानीमा उनको उपचार भइरहेको डीएसपी रिमालले बताउनुभयो ।

2900
Shares

ट्रेन्डिङ