सबैको समाचार
सोमवार, मंसिर १३, २०७८
  • होमपेज
  • आज बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ, कात्तिक २४ : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १६ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका