सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • चक्कु प्र हा र गरेर युवकको ह त्या

चक्कु प्र हा र गरेर युवकको ह त्या

4650
Shares
चक्कु प्र हा र गरेर युवकको ह त्या

२४ कात्तिक, धनगढी । कैलालीमा चक्कु प्र हा र गरेर एक युवकको ह त्या गरिएको छ । मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झ ड पमा चक्कु प्र हा र गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह त्या गरिएको प्रह रीले जनाएको छ ।

इलाका प्र ह री कार्यालय टीकापुरका प्रमुख प्र ह री नायब उपरीक्षक प्रकाश सापकोटाले पूर्व रिसिबीलाई लिएर दुवै समूहबीच भएको झ ड पका क्रममा बडुवालको च क्कु प्र हा र गरेर ह त्या गरिएको बताए ।

जिल्ला प्र ह री कार्यालय कैलालीका प्रवक्ता प्र ह री नायब उपरीक्षक प्रतीक विष्टले युवकको ह त्यामा सं लग्न भएको आ शं कामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रह रीले उनीहरुको संलग्नताबारे अ नु सन्धान भइरहेको भन्दै तत्काल नाम सार्वजनिक नगर्ने जनाएको छ ।

4650
Shares

ट्रेन्डिङ