काभ्रेको धुलिखेल ११ ठूलीटारमा सडक मापदण्ड मिचेर खेतमा डोजर, माटो सार्वजनिक जंगलमा

काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ को ठूलीटारमा सडक नै जोखिममा पारेर व्यक्तिगत प्रयोजनका लागि डोजरको प्रयोग गरिएको छ । स्थानीय राजकुमार श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयोजनका लागि सडककोे मापदण्ड ख्याल नगरी आफ्नो खेतमा डोजर लगाएका हुन् । उक्त कार्यको सामाजिक सञ्जालमा समेत व्यापक वि रो ध भएको छ । सडकको मापदण्ड ९ मिटर भएपनि सडकलाई … Continue reading काभ्रेको धुलिखेल ११ ठूलीटारमा सडक मापदण्ड मिचेर खेतमा डोजर, माटो सार्वजनिक जंगलमा