सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेका एक सहित नौँ जना लागुऔषध कारोबारी प क्रा उ

काभ्रेका एक सहित नौँ जना लागुऔषध कारोबारी प क्रा उ

6295
Shares
काभ्रेका एक सहित नौँ जना लागुऔषध कारोबारी प क्रा उ

काठमाडौं : प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध ला गु औ ष ध खैरो हेरोइनसहित नौ जनालाई प क्रा उ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्र ह रीले काभ्रेका १ सहित नौँ जनालाई प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेहरूमा काभ्रे धुलिखेल नगरपालिका–२ का ३८ वर्षीय शुसिल श्रेष्ठ, सिन्धुपाल्चोक वलेफी गाउँपालिका–४ का ३२ वर्षीय गौतम केसी, दाङ राप्ती नगरपालिका–१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका–१ का २२ वर्षीय विनोदनाथ योगी छन्।

यस्तै काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० पाथिभर टोल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका–१ का २५ वर्षीय मिजम तामाङ, भोजपुर टेम्केमयुङ गाउँपालिका–९ मजुवाका २६ वर्षीय मिडे शेर्पा, काठमाडौं महानगरपालिका–१० शान्तिनगर डेरा गरी बस्ने बर्दिया गेरुवा गाउँपालिका–५ का ३० वर्षीय दिपु भन्ने रणदीप थापा र सोही गाउँपालिका–२ ठेगाना भएका २६ वर्षीय शिरिष खत्री छन्।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट प क्रा उ गरिएको प्र ह रीले जनाएको छ। उनीहरूमाथि थप अ नु सन्धान भइरहेको ला गु औ ष ध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।

6295
Shares

ट्रेन्डिङ