सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बर्थ–डे पार्टीमा ‘ग्याङ फाइट’ : एक जनाको मृ त्यु, दुई घा इ ते

बर्थ–डे पार्टीमा ‘ग्याङ फाइट’ : एक जनाको मृ त्यु, दुई घा इ ते

5310
Shares
बर्थ–डे पार्टीमा ‘ग्याङ फाइट’ : एक जनाको मृ त्यु, दुई घा इ ते

विराटनगर : बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा ‘बर्थ–डे’ (जन्मदिन)मा आयोजित पार्टीमा‘ग्या ङ फा इ ट’हुँदा एक जनाको मृ त्यु भएको छ।

प्र ह रीका अनुसार स्थानीय नानु लिम्बूको घरमा आयोजित उनकी भतिजी इछिङको बर्ड–डे पार्टीमा आइतबार राति दुई पक्षबीचको वि वा द बढेर झ ग डा भएको हो। मोरङ प्र ह रीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ‘ग्याङ फाइट’मा धनकुटाको पाख्रीबास घर भएका २६ वर्षीय रिजन दाहालको मृ त्यु भएको जानकारी दिए।

उनका अनुसार घ ट नामा धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र घरधनी नानु लिम्बू पनि घा इ ते भएका छन्। ह त्या गरिएका दाहाल र घा इते थापा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस्दै आएको प्र ह रीको प्रारम्भिक अ नु सन्धा नबाट खुलेको छ।

दुवै जना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्र ह रीले जनाएको छ। बूढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहले दाहाल र थापामाथि खुकुरी प्र हा र गरेको प्र ह रीको भनाइ छ।

खुकुरी प्र हा रबाट ग म्भी र घा इ ते भएका दाहालको उपचारका लागि लैजाँदै गर्दा राति ९ बजेतिर बाटैमा मृ त्यु भएको डीएसपी श्रेष्ठले बताए। दाहालको टाउकोमा खुकुरी प्र हा र गरिएको चो ट थियो।

प्र ह रीका अनुसार दाहालमाथि खुकुरी प्र हा र हुन थालेपछि थापा र घरधनी लिम्बू छुट्याउन गएका थिए। छुट्याउने क्रममा उनीहरुमाथि पनि खुकुरी हानिएको प्र ह रीको भनाइ छ। थापा र लिम्बूको हातमा खुकुरीले काटेको चो ट छ।

डीएसपी श्रेष्ठका अनुसार दुई पक्षबीच भएको विवादको कारण खुल्न सकिरहेको छैन। ‘दुई पक्षबीच केही दिनअघि पनि वि वा द भएर मेलमिलाप भएको पाइएको छ,’ उनले भने, ‘फेरि बर्थ–डे पार्टीमा भेट भएपछि पुरानो वि वा दलाई लिएर झ ग डा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ प्र ह रीको प्रारम्भिक अ नु सन्धा नबाट आक्रमणमा संलग्नहरु लागुऔषधका दुर्व्यसनी भएको खुलेको छ।

घ ट नामा संलग्न भएको आशंकामा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ। घटना अनुसन्धानका क्रममा रहेको भन्दै नियन्त्रणमा लिइएका युवाहरुको नाम प्रहरीले खुलाएको छैन। घ ट नाका बारेमा थप बुझ्ने काम भइरहेको बताउँदै डीएसपी श्रेष्ठले घ ट नाको अनुसन्धान थालिएको जानकारी दिए।

उनका अनुसार घ ट नापछि फरार रहेकाहरुको पनि खोजी तीव्र पारिएको छ। वडाध्यक्ष दिलिप चौधरीले पार्टीमा म दि रा सेवन गरेका युवाहरुबीच वि वा द बढेपछि ‘ग्याङ फा इ ट’ भएको बताए। मदिराको नसामा रहेका युवाहरुको झ ग डाले ज्यानै जाने घ ट ना भएको उनको भनाइ छ।

5310
Shares

ट्रेन्डिङ