सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मोटरसाइकल दु र्घ ट ना, काभ्रेका एक युबकको मृ त्यु

मोटरसाइकल दु र्घ ट ना, काभ्रेका एक युबकको मृ त्यु

7480
Shares
मोटरसाइकल दु र्घ ट ना, काभ्रेका एक युबकको मृ त्यु

 

काठमाडौँ, मंसिर ३ : काठमाण्डौको माइती घर मण्डलामा मोटरसाइकल दु र्घ ट ना हुँदा एक जनाको ज्या न गएको छ ।

गएराति दुई बजे वाग्मती प्रदेश ०२–०२४ प ६७७१ नम्बरको मोटरसाइकल माइती घर मण्डलामा रहेको जेब्राक्रस नजिकै पल्टिएको हो । दु र्घ ट नामा मोटरसाइकलको पछाडि बस्ने काभ्रेका २१ वर्षका रोमन मल्लिकारको ज्यान गएको प्र ह रीले जनाएको छ ।

प्र ह रीकाअनुसार मोटरसाइकल पल्टिँदा मल्लिकार सडकपेटीमा ठोक्किनु भएको थियो । उहाँको माइती घर मण्डलामा नै रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा ज्या न गएको हो ।

मोटरसाइकलका चालकलाई प्र ह रीले प क्राउ गरेको छ ।

7480
Shares

ट्रेन्डिङ