सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • टिपरको ठ क्करबाट काभ्रेका एक जनाको मृ त्यु

टिपरको ठ क्करबाट काभ्रेका एक जनाको मृ त्यु

17705
Shares
टिपरको ठ क्करबाट काभ्रेका एक जनाको मृ त्यु

 

भक्तपुरमा टिपरको ठ क्कर बाट एक जनाको मृ त्यु भएको छ। शुक्रबार राति भक्तपुरको सूर्यविनायकमा टिपरको ठ क्कर बाट मोटरसाइकल चालकको मृ त्यु भएको महानगरीय ट्राफिक प्र ह री महाशाखाले जनाएको छ।

दु र्घ ट नामा परी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भई काठमाडौंको कलंकी बस्दै आएका २२ वर्षीय मिलन तामाङको मृ त्यु भएको हो।

जगातीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०३० प ०१६८ नम्बरको मोटरसाइकललाई प्रदेश नम्बर ३-०१-००३ क ७८५१ नम्बरको टिपरले ठ क्क र दिएको ट्राफिक प्र ह रीले जनाएको छ।

17705
Shares

ट्रेन्डिङ