सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, ३ बालकको मृ त्यु

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, ३ बालकको मृ त्यु

4550
Shares
सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, ३ बालकको मृ त्यु

 

सिन्धुपाल्चोक, ७ मङ्सिर : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृ त्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्या न गएको हो ।

मृ त्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्र ह री नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आ गो सल्किँदा आग ला गी भएको प्रह रीले जनाएको छ ।

4550
Shares

ट्रेन्डिङ