सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाबुले आफ्नै छोराछोरीमाथि छ्यापे एसिड

बाबुले आफ्नै छोराछोरीमाथि छ्यापे एसिड

3140
Shares
बाबुले आफ्नै छोराछोरीमाथि छ्यापे एसिड

सोलुखुम्बु , मंसिर ७ : सदरमुकाम सल्लेरीमा एक बाबुको एसिड प्र हा रबाट छोराछोरीहरू घा इ ते भएका छन् ।

सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ वसन्तबजारमा बस्दै आएका ५५ वर्षीय मोहन बराइलीले गएराति ८ बजेतिर आफ्नै छोराछोरीमाथि एसिड प्र हा र गरेका हुन् ।

एसिड लागेर उनका २५ वर्षका छोरा र १६ वर्षकी छोरी घा इ ते भएको जिल्ला प्र ह री कार्यालय सोलुखुम्बुले जनाएको छ । प्र ह रीका अनुसार घा इ ते मध्ये छोराको अवस्था ग म्भी र रहेको छ भने दुवैजनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

ए सि ड प्र हा र गर्ने बाबुचाहिँ प्र ह रीको नियन्त्रणमा छन् । प्रारम्भिक अ नु सन्धानमा म दिरा  से व न गरेर ए सि ड प्र हा र गरेको खुलेको छ, थप अनुसन्धान जारी रहेको प्र ह रीको भनाइ छ ।

3140
Shares

ट्रेन्डिङ