सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कांग्रेसकाे मतगणना स्थलमा गाे ली चल्याे, ७ जना घा इ ते

कांग्रेसकाे मतगणना स्थलमा गाे ली चल्याे, ७ जना घा इ ते

4940
Shares
कांग्रेसकाे मतगणना स्थलमा गाे ली चल्याे, ७ जना घा इ ते

 

रूपन्देही : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा आ क्र म ण भएपछि गो ली चलेको छ । साे घ ट नामा ७ जना घा इ ते भएका छन् ।

मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आ क्र म ण गरेको थियो । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाले गरेको प्रदर्शनका क्रममा प्र ह रीले गो ली चलाएको छ ।

मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्र ह रीबीच झ ड प भएको हो। प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्र ह रीले सात सेल अश्रु ग्यास समेत प्र हा र गरेको छ । झ ड पका क्रममा एकजना प्र ह री सहित ७ जना घा इ ते भएका छन् । प्र ह री जवान गोपाल जिसी घा इ ते छ्न् ।

त्यस्तै, प्रदर्शनकारीतर्फ घा इ ते हुनेमा २३ बर्षिया चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन। घा ई तेलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।

देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आ क्र म ण भएको थियो। आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ। निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी मैदानमा छन।

यो समाचार तयार पार्दा सम्म जिल्ला सभापती पदका लागि खसेकोकुल १०६५ मत मध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। अब जम्मा ६५ मत गणना हुन बाँकी छ। गिरि पक्षका कार्यकर्ता विजयी घोषणा गरि खुशी मनाईरहेका छन भने रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मतगणनास्थलमा अा क्र मण गरिएपछि केही समय त ना ब भएपनि अहिले स्थिति नियन्त्रणमा आएको बताए । उनले प्र ह रीतर्फ दुई जना र प्रदर्शनकारी तर्फबाट पनि ५ जना घा इ ते भएकाे तथा मतपेटिका सबै सुरक्षित रहेकाे बताए ।

4940
Shares

ट्रेन्डिङ