सबैको समाचार
सोमवार, मंसिर १३, २०७८
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशन: महेश पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काभ्रे काँग्रेस अधिवेशन: महेश पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काभ्रे काँग्रेस अधिवेशन: महेश पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

 

काभ्रे : नेपाली काँग्रेस काभ्रेका नेता महेश पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

काभ्रे क्षेत्र नं २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । उहाँले खस आर्यतर्फबाट प्रतिनिधिका लागि उम्मेरदवारी दिनुभएको थियो ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार क्षेत्रिय अधिवेशन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका